घान्द्रुक यात्रा सुरक्षित बनाउने उद्देश्यले कला भिरमा बनाइयो रेलिङ

२० माघ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भिरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ । सो स्थानमा गत असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि घान्द्रुक यात्राबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले […]

यो पनि पढ्नुहोस

आज २०७८ साल माघ २० गते बिहीबारः यस्तो छ तपाइको राशिफल

चितवन,माघ २०- ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्– मेषः आजको दिन सामान्य रहेको छ। बिहान उठेर गणेश भगवानको स्मरण गर्ने हो भने आँटेका कामम बन्नेछन्। वैदेशिक रोजगारमा गरेको लगानीबाट निकै […]

यो पनि पढ्नुहोस

वन्यजन्तुबाट क्षति भएकालाई चितवन राष्ट्रिय निकुञ्जद्वारा डेढ करोड राहत वितरण

चितवन,माघ २०- चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्य जन्तुबाट मानव तथा भौतिक क्षति भएकालाई निकुञ्जले डेढ करोडभन्दा बढी राहत वितरण गरेको छ । कार्यालयले सबै क्षति गरी चालू आर्थिक वर्ष ०७८/७९ को पुस महीना सम्ममा १ करोड ५५ लाख ७५ हजार २६४ रुपैयाँ रकम राहत वितरण गरेको हो । कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य […]

यो पनि पढ्नुहोस

गठबन्धन जोगाउन नेताहरुको दौडधूप

काठमाडौं,माघ २०- एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे । यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका […]

यो पनि पढ्नुहोस

आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

चितवन,माघ २०- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली […]

यो पनि पढ्नुहोस

फागुनबाट विद्यालय खोल्ने सरकारको तयारी, त्यसअघि सबै विद्यार्थीलाई खोप

काठमाडौं,माघ २०- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भने– ‘सबै तहको परीक्षा […]

यो पनि पढ्नुहोस

नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

अनन्त र प्रशान्तको सट्टा दर्शन र मनिष टिममा समावेश १८ माघ, काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । […]

यो पनि पढ्नुहोस

मोसो दल्नेलाई सहायक वन अधिकृतको चुनौती- समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर

‘चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौं रंगहरु पोतेर खासै फरक पर्दैन’ १८ माघ, धनगढी । आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरुले कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेका छन् । पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीलगायत मन्त्रीद्वारा सम्पति लुकाउने प्रयास,किन राखियो विवरण गोप्य ?

काठमाडौं,माघ १८- प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ […]

यो पनि पढ्नुहोस

हाम्रा लागि अहिले चुनाव कम्फर्टेबल छैन,पछि सारौंः प्रचण्ड/माधव

काठमाडौं,माघ १८- सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवामाथि अहिले नै स्थानीय तह निर्वाचनका लागि कम्फर्टेबल वातावरण नरहेको भन्दै पहिले कानुन संशोधन गरेर केही समयपछि निर्वाचन गर्नतर्फ अघि बढ्न […]

यो पनि पढ्नुहोस