तनहुँको व्यासमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो,दुईको मृत्यु

दमौली,माघ १८- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ९८३२ नम्बरको ट्रकबाट ठक्करबाट ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको […]

यो पनि पढ्नुहोस

भारतले पाकिस्तानलाई बालोचिस्तानमा मानवअधिकारको उल्लंघन रोक्न आग्रह गर्यो

एजेन्सी । भारतले पाकिस्तानलाई बालोचिस्तान प्रान्तमा मानवअधिकार को उल्लंघन रोक्न आग्रह गरेको छ किनकि मानवअधिकार समूह तथा अधिकारकर्मीहरूले यस क्षेत्रमा तिनीहरुलाई लक्षित हत्याका बारेमा चिन्ता व्यक्त गरेका थिए। बलुचिस्तानको वर्तमान अवस्थाबारे भारतको के भनाइ छ भनेर सोध्दा हामी पाकिस्तानी अधिकारीहरूलाई अनुरोध गर्दछौं कि हाल बलुचिस्तानमा भइरहेको मानवअधिकार उल्लङ्घनहरू बन्द गर्नुपर्दछ,परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने। […]

यो पनि पढ्नुहोस

सुरक्षा चिन्ताको कारण चीन युनिकमलाइ अमेरिकामा सञ्चालन गर्ने अधिकार खारेज गरेको छ

एजेन्सी । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय सुरक्षा चिन्ताका कारण चीन युनिकमले अमेरिकामा सेवा प्रदान गर्ने मान्यतालाई खारेज गरेको बताएको छ। सुरक्षा चिन्ताका कारण चिनियाँ सरकारको स्वामित्व रहेको दूरसञ्चार कम्पनीलाई अमेरिकाबाट निष्कासन गर्ने यो निर्णयले अन्य चिनियाँ कम्पनीहरूको संख्यामा थपेको छ। संघीय सञ्चार आयोगले अमेरिका भित्र घरेलु अन्तरराज्यीय र अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाहरू प्रदान गर्ने […]

यो पनि पढ्नुहोस

नारायणी पब्लिक स्कूलले पायो ‘आईएसए’ अवार्ड

चितवन, माघ १४– भरतपुर महानगरपालिका–११ स्थित नारायणी इङलिस पब्लिक स्कूलले ब्रिटिश काउन्सिल इन्टरनेश्नल स्कूल अवार्ड (आईएसए) प्राप्त गरेको छ । यस विद्यालयले वर्ष २०२१–२०२४ को लागि इन्टरनेश्नल अवार्ड प्राप्त गरेको हो । स्कूलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड प्राप्त गरेको जानकारी दिएको हो । शिक्षा विकास मानव श्रोत केन्द्रका प्रमुख चूडामणि पौडेल र […]

यो पनि पढ्नुहोस

केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ: मुख्यमन्त्री केसी

रोल्पा, माघ १४- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पार्नुभयो । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,” उहाँले भन्नुभयो । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक […]

यो पनि पढ्नुहोस

गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, फाइललाई डिजिलाइजेशन गर्न निर्देशन

काठमाडौँ, माघ १४– बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताउनु भयो । […]

यो पनि पढ्नुहोस

नेपालमा खोप अभियानको एक वर्षः तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो

काठमाडौं, माघ १४ – नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ । सरकारले […]

यो पनि पढ्नुहोस

छानबिन समितिले भन्यो: चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनु

काठमाडौं, माघ १४- कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा लिएको विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठिन तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई […]

यो पनि पढ्नुहोस

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, माघ १४ – पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदीप लामाले स्वरमा साथ दिनुभएको छ । शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका […]

यो पनि पढ्नुहोस

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी

न्युयोर्क, माघ १४- मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् । यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले […]

यो पनि पढ्नुहोस