सुदूरपश्चिम, कर्णाली र गण्डकीका सवारीमा पनि अब इम्बोस्ड नम्बर प्लेट

९ साउन, काठमाडौं । शुक्रबारबाट बागमती प्रदेशमा फेरि इम्बोस्ड नम्बर प्लेटको वितरण सुरु भएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले संयुक्त रुपमा सुरुआत गरे । बाग्मती प्रदेशका निजी चार पांग्रे सवारी सवारी साधनमा इम्बोस्ड जोड्ने जिम्मा पाएको टेकुस्थित भेहिकल फिटनेस टेस्ट […]

यो पनि पढ्नुहोस

साझाले भोलिदेखि ८ वटा रुटमा २६ वटा बस चलाउने

३१ असार, काठमाडौं । साझा यातायातले बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका […]

यो पनि पढ्नुहोस

नाडाले भन्यो- मौद्रिक नीतिको सवारी सम्बन्धी व्यवस्था पुनर्विचार हुनुपर्छ

२ साउन, काठमाडौं । नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपालले मौद्रिक नीति अटोमोबाइल क्षेत्रको समस्यालाई कुनै सम्बोधन नगरेको आरोप लगाएको छ । कोरोना भाईरसको संक्रमणबाट आम जनताको स्वास्थ रक्षाको लागि सरकारले लगाएको झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुमा आधारमा […]

यो पनि पढ्नुहोस

नयाँ बसपार्कमा अब टोकन लिएर ‘कम्प्युटराइज्ड टिकेटिङ’

११ साउन, काठमाडौं । भदौ १ गतेदेखि नयाँ बसपार्कमा टिकट काट्न टोकन प्रणाली लागू हुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा अब नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो । कोरोना संक्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले […]

यो पनि पढ्नुहोस

अब सडकमै गरिनेछ सवारीको प्रदुषण जाँच

९ साउन, काठमाडौं । अब सडकमै सवारीको प्रदुषण चेक जाँच गरिने भएको छ । शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तरगतको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास […]

यो पनि पढ्नुहोस

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिन युक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक

१२ साउन, काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्‌को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ। स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन्। १४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले ग्राहकलाई सन्तुष्ट […]

यो पनि पढ्नुहोस

लकडाउनमा म्याद सकिएका सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने

८ भदौ, काठमाडौं । चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुनपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो । यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट […]

यो पनि पढ्नुहोस

बैंकमा आईपीओ भर्नेको भीड, राष्ट्र बैंकले भन्यो-व्यवस्थापन गर्नू

८ भदौं, काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढेको भन्दै नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्न निर्देशन दिएको छ । आइतबार प्राप्त रिपोर्ट अनुसार बैंकका शाखा कार्यालयहरुमा भीड देखिएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले बैंकले […]

यो पनि पढ्नुहोस

एटीएममा स्यानिटाइजर राख्नै पर्ने, ढोका पनि खुला राख्न निर्देशन

९ भदौं, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् । सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा […]

यो पनि पढ्नुहोस

नेपाल वायुसेवा निगमले विदेशबाट १८ हजार नेपालीलाई ल्यायो घर

३१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन् । निगमसँग अहिले चार जहाज […]

यो पनि पढ्नुहोस