सोमबार दुबईमा रोकिएका नेपाली आइतबार आउन पाउने

५ भदौ, काठमाडौं । गत सोमबार दुबईमा रोकिएका नेपाली नागरिक आगामी आइतबार नेपाल र्फकन पाउने भएका छन् । यसअघि गत सोमबार दुबईमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज दुबई पुगेको थियो । तर, सरकारले विदेशबाट नेपाल आउन रोक लगाएसँगै विमानस्थलमा आइपुगेका नेपालीलाई समेत छाडेर जहाज रित्तै र्फकनु परेको थियो । सोही उडानको काठमाडौंबाट दुवईको लागि […]

यो पनि पढ्नुहोस

निजगढ विमानस्थल निर्माण स्थलका ६० हजार रुखको गणना सकियो

९ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ । सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला […]

यो पनि पढ्नुहोस

६ महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान, ८ देशको प्रतिवन्ध फुकुवा

१० भदौ, काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो […]

यो पनि पढ्नुहोस

कुखुराको मासु किलोमै १६० रुपैयाँ महँगियो

१७ माघ, काठमाडौं । गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ । चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ । १० दिनसम्म चल्ला […]

यो पनि पढ्नुहोस

चीनतर्फको नाका सञ्चालनमा आउन समय लाग्ने

१५ चैत, काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका बन्द […]

यो पनि पढ्नुहोस

भारतमा एकैदिन थपिए ७७ हजारभन्दा धेरै कोरोना संक्रमित

१२ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७७ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७७ हजार २६६ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३३ लाख ८७ हजार ५०१ पुगेको छ । भारतमा […]

यो पनि पढ्नुहोस

जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

१२ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् । पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए । ‘मेरो खराब […]

यो पनि पढ्नुहोस

युएईबाट नेपालीको प्रश्न– रेमिट्यान्सले देश चल्ने, हामी किन नचल्ने ?

९ भदौ, युएई । अर्घाखाँची शितगंगा नगरपालिका घर भई दुवईको एक होटलमा काम गर्दै आएका टोपलाल खनाल ६ महिनादेखि स्वदेश फर्किने टिकटको पर्खाइमा थिए । आफैंले टिकट पाउन नसकेपछि कम्पनीले भदौ १ को टिकट काटिदिएको थियो । तर नेपाल सरकारले भदौ १५ सम्मका लागि सबै उडान स्थगन गर्ने जनाएपछि उनी जाने फ्लाइट क्यान्सिल भयो । […]

यो पनि पढ्नुहोस

माफी मागेपछि साइबर क्राइमको उजुरी फिर्ता

१० भदौ, कतार । सार्वजनिक रुपमा नेपाली युवकले माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ । मकवानपुरको बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले ‘पुर्वेली कान्छो’ फेसबुक आइडी प्रयोग गर्दै आएका उदयपुर गाईघाटका चित्रबहादुर कामीविरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् । चित्रबहादुरले उर्मिलासँग माफी मागेका छन् भने […]

यो पनि पढ्नुहोस

कन्जक्टिभाइटिज : आँखाको यस्तो समस्या, जुन सजिलै फैलिन सक्छ

काठमाडौं । कन्जक्टिभाइटिस आँखामा देखिने एक किसिमको विकार हो । जसले कन्जक्टिभामा जलन गराउले गर्छ । कन्जक्टिभा वास्तवमा कोषहरूको पातलो पारदर्शी तह हो, जसले परेलाको भित्री भाग र आँखाको सेतो भागलाई ढाकेको हुन्छ । कन्जेक्टिभाइटिसको समस्या हुँदा एक वा दुवै आँखामा एकै पटक पनि समस्या हुन सक्छ । केन्जक्टिभाइटिसका केही प्रकारहरू अत्यधिक संक्रामक पनि हुन […]

यो पनि पढ्नुहोस