के स्वेताकी छोरी बन्न तयार होलिन् सेड्रिना ?

नायिका स्वेता खड्काले अभिनय गरेका चलचित्रमा उनी नायिकाको रुपमा प्रस्तुत हुँदै आएकी छिन् । अधिकांश चलचित्रमा लभर गर्लको रुपमा प्रस्तुत भएकी स्वेता अब भने आमाको भूमिकामा काम गर्दैछिन् । | निर्देशक यम थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा स्वेताले आमाको भूमिकामा काम गर्ने तयारी गरेकी हुन् । यो चलचित्र ३ जना कलाकारको वरिपरी घुम्नेछ । […]

यो पनि पढ्नुहोस

रेलको ठेक्का ब्युँताउन ठेकदारहरु अदालत जाने

ठेक्का प्रक्रिया गलत भए सरकारी अधिकारीलाई पनि कारवाही गर्न माग २४ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्डको ठेक्का प्रक्रिया ब्युँताउन माग गर्दै निर्माण व्यवसायीहरु फेरि अदालत जाने भएका छन् । असन्तुष्ट व्यवसायीको समूहमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह पनि छन् । सिंहका अनुसार केही दिनभित्रै रद्द भएको ठेक्का प्रक्रिया सुचारु गर्न माग […]

यो पनि पढ्नुहोस

ब्रुएनाले जिते वर्ष खेलाडीको अवार्ड

२४ भदौ, काठमाडौं । म्याचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । २९ वर्षीय ब्रुएनाले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सो अवार्डका लागि सहयोग गरेको बताउँदै प्रशंसा गरे । ब्रएनाले भने, ‘उनले मलाई म हुन दिएका छन् ।’ अरुले भोट गरेर उकृष्ट खेलाडी बन्नु सम्मान भएको उनले बताए […]

यो पनि पढ्नुहोस

नेकपामा प्रचण्डलाई कार्यकारी अधिकार ! ‘मूलतः’ हट्यो

२४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेका छन् । प्रधानमन्त्री समेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार भएको भेटमा एजेण्डाबारे सहमति जुटेको हो । ‘कार्यदलको प्रतिवेदनअनुसार नै उहाँहरुले प्रस्ताव बनाउनु भएको छ’ स्रोतले भन्यो, ‘कार्यकारी अध्यक्षको जिम्मेवारीसम्बन्धी प्रस्तावमा […]

यो पनि पढ्नुहोस

कांग्रेसमा उठ्यो सर्वसम्मत नेतृत्व चयनको विषय : पौडेल तयार, देउवा मौन

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दै एउटा नारा दिएका छन्, १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन । निधिले पहिलो पटक साउन अन्तिम साता देउवालाई भेटेर आफू सभापतिका उम्मेदवार हुन चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । तर आफै सभापति लड्ने […]

यो पनि पढ्नुहोस

मध्याह्न १२ देखि ७ बजेसम्म अनलाइन डेलिभरी गर्न पाइने

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र अनलाइन डेलिभरी र टेक अवे सेवा खुल्ला भएको छ । दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न अपनाउनु पर्ने आवश्यक सुरक्षा सतर्कता भने अनिवार्य रुपमा अपनाउनु पर्ने काठमाडौंमा प्रमुख जिल्ला […]

यो पनि पढ्नुहोस

उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

यातायातमा जोरविजोर, व्यवसायमा बार तोकियो २४ भदौ, काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ […]

यो पनि पढ्नुहोस

थुनामा मृत्यु प्रकरणमा रौतहटका एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी

२४ भदौ, रौतहट । थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा […]

यो पनि पढ्नुहोस

निकुञ्जभित्र गैंडा तस्कर फेरि सक्रिय भएका हुन् ?

लकडाउनको बेला सुरक्षा चुनौती बढ्यो : प्रमुख संरक्षण अधिकृत २४ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको लौखानीमा रहेको पोष्टभित्र पर्ने बाँदरझुला टापुमा अन्दाजी २०/२५ वर्षको भाले गैंडा भदौ २१ गते मृत अवस्थामा भेटियो । गोली लागेको, घोलमा डुबेको र सड्न लागेको अवस्थामा थियो गैंडा। मृत गैंडाको खाग र खुर भने सुरक्षित थियो […]

यो पनि पढ्नुहोस

वीरगञ्जमा २२ वर्षे युवकको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन

२४ भदौ वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका–४ सपहीका २२ वर्षीय विक्रम चौधरीलाई ज्वरो आइरहेको थियो । गाउँकै मेडिकलबाट ल्याएको ज्वरोको औषधि खाए । ज्वरो ठीक हुँदै थियो । प्रेसर पनि कम देखिएपछि चिसो रियल जुस पनि खाएका रहेछन् । ज्वरो ठीक भएको महसुस भएपछि साथीभाइसँग फुटबल खेल्ने पनि गरिरहेका थिए । सामान्य अवस्थामा दिनचर्या बितिरहेको […]

यो पनि पढ्नुहोस