एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

२४ भदौ, काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो । […]

यो पनि पढ्नुहोस

बैंकका उच्च तहका कर्मचारीले व्यक्तिगत कर्जा नपाउने

२३ भदौ, काठमाडौं । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् । यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च […]

यो पनि पढ्नुहोस

दूधको बिक्री आधा घट्यो, लकडाउनमा १५ अर्ब नोक्सान

नबिकेको दूध नमिल्काउन आग्रह २३ भदौ, चितवन । कोभिड-१९ का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले निजी क्षेत्रका दुग्ध व्यवसायी संकटमा परेका छन् । अहिलेसम्म यस क्षेत्रले १५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको व्यवसायीको भनाइ छ । दुग्ध उत्पादक कृषक र त्यसको खरिद-बिक्री गर्ने व्यवसायीलाई यति नोक्सानी भएको हो । कोरोनाका कारण डेरी तथा उद्योग क्षेत्रका […]

यो पनि पढ्नुहोस

‘केपी ओली देश छोड्’ भन्दै साउदीमा नाराबाजी

२३ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ […]

यो पनि पढ्नुहोस

उपत्यका मेयर फोरमको आग्रह : नाकामा सेना परिचालन गर, निषेधाज्ञा खुकुलो बनाऊ

२३ भदौ, काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाई गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो । फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण […]

यो पनि पढ्नुहोस

‘कृषिमन्त्रीले माफी मागेर छुट पाउँदैनन्’

कृषि समितिले बोलायो मन्त्री भुसाललाई २३ भदौ, काठमाडौं । किसानले समयमा मल नपाएको विषयमा छलफल गर्नसंसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको छ । समिति सभापति पूर्णाकुमारी सुवेदीले बुधबारको बैठकमा कृषिमन्त्रीलाई बोलाएको बताइन् । पटक–पटक ताकेता गरेर समयमै मल बिउ उपलब्ध गराउन निर्देशन दिए पनि समस्या देखिएकाले […]

यो पनि पढ्नुहोस

पर्यटन पुनर्उद्धारको उपाय खोज्न पीपीपी मोडलमा कार्यदल गठन

२३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीबाट नराम्रोसँग प्रभावित पर्यटन क्षेत्रलाई पुनर्उद्धारको उपाय खोज्न सार्वजनिक-निजी-साझेदारी (पीपीपी) अवधारणा अनुसार एक उच्चस्तरीय कार्यदल गठन भएको छ । नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीको संरक्षक र निजी क्षेत्रका ठूला संघसंस्थाबाट प्रतिनिधित्व गर्ने ६ जना अध्यक्षहरु संस्थागत संरक्षकका रुपमा राखी कार्यदल गठन भएको हो । […]

यो पनि पढ्नुहोस

संकटमा कहाँ हराए विद्यार्थी संगठन ?

पूर्वविद्यार्थी नेता भन्छन– विद्यार्थी संगठनले विद्यार्थीको हकहित बिर्सिए’ २३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार अहिले करिब ९० लाख विद्यार्थी नियमित पठनपाठनबाट बञ्चित छन् । यसमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या समावेश छैन । शिक्षा मन्त्रीकै शब्दमा– पठनपाठन सुचारु हुन नसक्दा विद्यार्थीहरूमा अन्योल छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरूको चिन्ता […]

यो पनि पढ्नुहोस

उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी

२३ भदौ, काठमाडौं । उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ । कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । […]

यो पनि पढ्नुहोस

चम्ल्याहा (चार शिशु)लाई जन्म दिएकी २२ वर्षीया खातुनको मृत्यु

जनकपुरधाम, १७ भदौ । जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार चम्ल्याहा (चार शिशु) लाई जन्माएकी एक महिलाको बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ शल्यक्रियामार्फत् एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन् । एकैपटकमा चार शिशुलाई जन्म दिएकी खातुनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । उनको फोक्सोमा […]

यो पनि पढ्नुहोस