२५ भदौ काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा आवद्ध २२ जना क्रिकेटरले सन् २०१९ को एकमुष्ट तलब पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको खातामा पठाएको हो ।२२ जना खेलाडीलाई तलब पठाइएको र प्रत्येक खेलाडीले १० हजार बढी तलब पाएको क्यानले बिहीबार विज्ञप्ती जारी गर्दै जनाएको छ ।टेक्निकल एनालिस्टले […]
यो पनि पढ्नुहोसवित्तीय संघीयतामा हामी कहाँ चुक्यौं ?
प्रायः सबै विकासे मन्त्रालयहरूले यस्तै योजनाहरू तल पठाउने गरेका छन । कतिपय अवस्थामा त आफनै संगठनमार्फत योजना सञ्चालन गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको त कुरै नगर्नुहोस् । संविधानले लक्ष्मणरेखा छुटयाइदिए पनि काममा दोहोरोपना घटेको छैन विशेषगरी आन्तरिक विद्रोह र असन्तोषलाई सम्बोधन गर्ने उद्देश्यले बीसौं शताब्दीमा थुप्रै एकात्मक देशहरू संघीयतामा गएका हुन । […]
यो पनि पढ्नुहोसटिचिङमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकामा डा. केसीको आपत्ति
२५ भदौ, काठमाडौं । त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै चिकित्सक डा. गोविन्द केसीले विरोध जनाएका छन् । त्रिवि कार्यकारी परिषदको मंगलबारको बैठकले अर्थोपेडिक सर्जन प्रा. डा. दिनेश काफ्लेलाई त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । हाल जुम्लामा रहेका केसील विज्ञप्ति मार्फत युक्त नियुक्ति आफूलाई स्वीकार्य नभएको बताएका […]
यो पनि पढ्नुहोसविदेशबाट दैनिक फिर्ता हुने नेपालीको कोटा हट्यो, नियमित उडान थप्न पाइने
२५ भदौ, काठमाडौं । सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ । नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा […]
यो पनि पढ्नुहोससीसीएमसीमा पर्यटनमन्त्रीको प्रस्ताव : आन्तरिक उडान खोलौं, विदेशी पर्यटक र कामदार नरोकौं
२५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा चारवटा महत्वपूर्ण प्रस्ताव पठाएको छ । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मन्त्रालयले १ असोजबाट आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रालयले […]
यो पनि पढ्नुहोसएसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा […]
यो पनि पढ्नुहोस३ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाई सुरु
प्रस्तावित राजदूतविरुद्ध ५ उजुरी २५ भदौ, काठमाडौं । जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाई सुरु भएको छ । सरकारले सिफारिस गरेको बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको बिहीबार संसदको संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भएको हो […]
यो पनि पढ्नुहोसअनलाइन कक्षाको शुल्क लिन बोर्डिङ स्कुललाई सरकारको अनुमति
२५ भदौ, काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क […]
यो पनि पढ्नुहोसयातायात खुलेपछि उपत्यकामा बढ्यो चलहपहल
२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् । सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा […]
यो पनि पढ्नुहोसपेट्रोलियमकै मोडलमा रसायनिक मल आयात गर्न कति सम्भव ?
तीन देशबाट आयात गर्ने विकल्प २५ भदौ, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले हरेक वर्ष निजी ठेकदारमार्फत नेपालमा रसायनिक मल खरिद गर्दै आएका थिए । यसअघिका वर्षहरुमा विदेशी ठेकदारले पाउने गरेको ठेक्का यसपाली दुई नेपाली कम्पनीले पनि पाए । तर दुवै कम्पनीले मल ल्याउन सकेनन् । देशभर माग बमोजिम मलको आपूर्ति गर्न […]
यो पनि पढ्नुहोस

