एमसीसी विरुद्ध प्रर्दशनः माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं, फागुन १३- बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित […]

यो पनि पढ्नुहोस

चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

काठमाडौं, फागुन १३- काठमाण्डौको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । […]

यो पनि पढ्नुहोस

लमजुङमा सरकारी कार्यालयको प्रगति न्यून

लमजुङ,फागुन १३- यहाँ रहेका सरकारी कार्यालयले आवश्यक काम गर्न नसक्दा न्यून प्रगति भएको देखिएको छ । जिल्लामा गण्डकी प्रदेश सरकारको मातहतमा रहेका नौ सरकारी कार्यालयहरुले विकास निर्माणमा खर्च गर्नलाई कन्जुस्याइँ गरेकाले कार्यालयको प्रगति न्यून रहेको पाइएको छ । घरेलु तथा साना उद्योग , जलस्रोत तथा सिँचाइ विकास डिभिजन , पूर्वाधार विकास , सामाजिक विकास , […]

यो पनि पढ्नुहोस

मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारीमा माओवादी केन्द्र,आजै सरकारबाट बाहिरिने

काठमाडौं,फागुन १३- नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता जसरी पनि अनुमोदन गर्ने गरी अघि बढेकाले अब सरकारमा नरहने निष्कर्षमा पुगिएको एक स्थायी कमिटी सदस्यको भनाइ छ । बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए […]

यो पनि पढ्नुहोस

एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रर्दशन गर्दै, माइतिघरदेखि कोटेश्वरसम्म विरोधका कार्यक्रम

काठमाडौं, फागुन १३- बिभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् । दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका […]

यो पनि पढ्नुहोस

खानेपानी उपभोक्तामा दलीय राजनीति : एमालेविरुद्ध ६ दलको मोर्चाबन्दी

उपभोक्तालाई छुटैछुटको अफर १२ फागुन, बुटवल । चार हजार बढी उपभोक्ता रहेको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनले मिनी स्थानीय तहको चुनावको झल्को दिएको छ । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएर मतदाता रिझाउन घर दैलो अभियान […]

यो पनि पढ्नुहोस

एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१२ फागुन, काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ […]

यो पनि पढ्नुहोस

बुद्धले ल्यायो अर्को ‘एटीआर-७२’, जहाज संख्या १६ पुग्यो

१२ फागुन, काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक जहाज ल्याएको छ । अब बुद्धसँग कुल जहाज संख्या १६ पुगेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्न थालेको बुद्धले बुधबार साँझ थप एक एटीआर-७२ जहाज भित्र्याएको हो । कलसाइन ९एन-एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई २ […]

यो पनि पढ्नुहोस

बारामा प्रहरीसँगको भिडन्तमा गाँजा तस्करको मृत्यु

१२ फागुन, कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका-२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ । आत्मरक्षाका लागि गोली चलाउँदा  […]

यो पनि पढ्नुहोस

तीन दलको बैठक लगत्तै बालुवाटार पुगे प्रचण्ड

११ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो । एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो […]

यो पनि पढ्नुहोस