कैलालीमा हिरासतमा युवकको मृत्यु, हत्या भएको आफन्तको आरोप
आक्रोशित समूहद्वारा पत्रकारमाथि हातपात २६ भदौ कैलाली । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका धनगढीका १९ वर्षका रोशन बिकको शुक्रबार विहान मृत्यु भएको छ । प्रहरीका अनुसार उनको शुक्रबार विहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार रोशन हिरासतको शौचालयमा झुण्डिएको प्रहरीले विहान ९ः १५ बजे थाहा पाएको थियो । […]
यो पनि पढ्नुहोस

