उपत्यकाका २४३ वटै प्रहरी युनिटमा मानवअधिकारबारे प्रशिक्षण
७ असोज, काठमाडौं । प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको छ । प्रशिक्षण दिन एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली खटाइएको छ । जनताको हक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई […]
यो पनि पढ्नुहोस

