मुख्यसचिव वैरागीले कर्मचारीतन्त्र हाँक्न सक्लान् ?

परराष्ट्र सेवाबाट मुख्यसचिव हुने वैरागी पहिलो हुन् कि दोस्रो ? १५ असोज, काठमाडौँ । सरकारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेपछि विभिन्न कोणबाट बहस सुरु भएको छ । पहिलो प्रश्न, के उनी परराष्ट्र सेवाबाट मुख्य सचिव हुने पहिलो कर्मचारी हुन् ? दोस्रो, के परराष्ट्र सेवाबाट नियुक्त भएका मुख्यसचिवले समग्र कर्मचारीतन्त्र हाँक्न सक्छन् ? परराष्ट्र […]

यो पनि पढ्नुहोस

रौतहटको हिरासतमा महिलाको मृत्यु

१५ असोज, रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत बिहीबार विहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् । कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार सा“झ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए […]

यो पनि पढ्नुहोस

नेपाल एयरलाइन्समा विदेशी पाइलटमाथिको खर्च ७७ प्रतिशत कटौती

१५ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि सरकारले लिएको प्रतिवन्धका कारण सबैतिर व्यापार व्यवसायमा मन्दी छाएको छ । सोही क्रममा नेपाल एयरलाइन्सले समेत विदेशी पाइलटमाथिको खर्चमा कोरोनायता ७७ प्रतिशतसम्म खर्च कटौती गरेको जानकारी दिएको छ । कोरोना भाइरसको महामारी अगाडी वाइडबडी जहाज ए३३० विमान दैनिक १३ घण्टा उड्ने गरेको थियो । […]

यो पनि पढ्नुहोस

वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत

१५ असोज, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । मुख्यसचिवका लागि […]

यो पनि पढ्नुहोस

दृढ इच्छाशक्तिका साथ जैविक विविधता संरक्षण गर्नुपर्छ : प्रधानमन्त्री ओली

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । दृढ राजनीतिक इच्छाशक्तिका साथै […]

यो पनि पढ्नुहोस

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

१५ असोज, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको […]

यो पनि पढ्नुहोस

कांग्रेसले माग्यो संसदको विशेष अधिवेशन

१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग  गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै […]

यो पनि पढ्नुहोस

बलात्कारीलाई मृत्युदण्डबारे अध्ययन गर्न संसदीय समितिको निर्देशन

१४ असोज, काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनबारे अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले बलात्कारका घटनामा संलग्नलाई मृत्यु दण्ड दिन सम्भव हुने वा नहुने बारे अध्ययन गर्न सरकार र कानुन आयोगलाई निर्देशन दिएको हो । समितिले बलात्कार एवं बलात्कारपछि हुने हत्याजस्ता जघन्य अपराधलाई सम्मानपूर्वक बाँच्न […]

यो पनि पढ्नुहोस

बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको […]

यो पनि पढ्नुहोस

बारामा १२ बर्षीया बालिका बलात्कृत

बालिकाकी आमा भन्छिन् : गाउँमै नमिले मार्ने धम्की दिएका छन् १३ असोज, वीरगञ्ज । ‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो ? छोड्, भन्दै कराउँदा मुखमा ओढनी (सल) कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्‍यो ।’ बाराको सुवर्ण गाउँपालिका–५ […]

यो पनि पढ्नुहोस