बलात्कार रोक्न अधिकतम प्रयत्न गरिरहेका छौं : गृहमन्त्री

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका […]

यो पनि पढ्नुहोस

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको छ । वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् १४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक […]

यो पनि पढ्नुहोस

बिहीबारबाट बढ्यो आन्तरिक हवाई उडानको कोटा

१४ असोज, काठमाडौं । सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो । यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ […]

यो पनि पढ्नुहोस

अपहरण अभियोगमा समातिए व्यवसायी डेबिड

१४ असोज, काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी […]

यो पनि पढ्नुहोस

विद्यालय सञ्चालनमा शिक्षा मन्त्रालयको भाँजो !

शिक्षाविदहरू लकडाउनयता पठनपाठनको सवालमा संघीय सरकार पूरै असफल भएको देख्छन् १४ असोज, काठमाडौं । बारा जिल्लाको बारागढी गाउँपालिकाले ११ असोजदेखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । देशभर अनलाइन कक्षाको हल्ला चले पनि आफ्नो गाउँपालिकाभित्र दूरशिक्षा सञ्चालन गर्न नसकेपछि विद्यालय खोल्ने निर्णय गरेको बारागढीका अध्यक्ष देवदत्त बछार थारु बताउँछन् । इलाका […]

यो पनि पढ्नुहोस

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

१४ असोज, काठमाडौं । सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन […]

यो पनि पढ्नुहोस

ललितपुरका अवैध होडिङ बोर्डमा हाछेथुको टोलीले लगायो कैंची

१३ असोज, ललितपुर । मंगलबार बिहान ललितपुरमा नगर प्रहरीको एक टोली निस्कियो, अग्रपंक्तिमा थिए, पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु । ललितपुर महानरपालिकाको नगर प्रहरी बलका प्रमुख रहेका हाछेथुको नेतृत्वमा विहान ललितपुरका मुख्य शहरी क्षेत्रमा जथाभावी अवैध रूपमा राखिएका होडिङ बोर्ड काटियो, च्यातियो, निकालियो र फ्याँकियो । होर्डिङ बोर्ड हटाउन सर्वोच्च अदालतले आदेश दिएको ५ […]

यो पनि पढ्नुहोस

अदालत बलियो हुँदा शासन शैलीमै फरक पर्दोरहेछ

अख्तियारमा कारिन्दा होइन काम गर्ने आयुक्त पठाऔं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कस्तो व्यक्ति जानुपर्छ भन्ने संविधानमै प्रष्ट उल्लेख छ । त्यो प्रावधान अक्षरश: पालना भए पुग्छ । संवैधानिक परिषदको बैठकमा पनि मेरो नमीठो अनुभव छ । जुन व्यक्तिको अदालतमा मुद्दा चलिरहेको छ, त्यही व्यक्तिलाई नियुक्ति गर्ने प्रस्ताव आयो । मैले विरोध गरेँ । तर, भोलिपल्ट […]

यो पनि पढ्नुहोस

‘कतारमा रहेका नेपालीले घर फर्किन हतार गर्नुपर्दैन’

‘कतारको श्रम कानुनले रोजगारी परिवर्तन गर्ने अनुमति दिएको छ : राजदूत १३ असोज काठमाडौं । अहिले मुलुकभित्र रहेका र विदेशमा कार्यरत नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) महामारीको चिन्तामा छन् । उनीहरुलाई महामारीका कारण आफ्नो स्वास्थ्य बिग्रने, सामाजिक र आर्थिक समस्या आउन सक्ने डर छ । कतारमा कार्यरत नेपालीहरु पनि यस्तै त्रासमा छन् । कतारमा कार्यरत कैयौं […]

यो पनि पढ्नुहोस

वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एकजनाको मृत्यु

१३ असोज, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए । उनीसँगै बालुवा निकाल्ने क्रममा […]

यो पनि पढ्नुहोस