अप्राकृतिक मैथुनपछि ५ वर्षीय बालकको हत्या
१७ असोज, जनकपुरधाम । धनुषाका एक बालकको अप्राकृतिक मैथुनपछि हत्या भएको खुलेको छ । बिहीबारदेखि हराएका धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसनपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेशको शव शुक्रबार कृषि इँट्टा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोमा पात पतिङ्गरले छोपिएको अवस्थामा भेटिएको थियो । परिवारका सदस्यले शव घर लगेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी […]
यो पनि पढ्नुहोस

