व्यापार घाटा बढेको बढ्यै, घटाउने कार्ययोजना अलपत्र
सरकारले तीन वर्षअघि नै व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ तयार गरेको थियो । तर, हाल उक्त कार्ययोजना अलपत्र छ । २४ चैत, काठमाडौं । अर्थतन्त्रमा अहिले सबैभन्दा बढी चिन्ताको विषय हो, बढ्दो व्यापार घाटा र घट्दो विदेशी मुद्राको सञ्चिति । नेपालबाट विदेशमा बिक्री गर्ने सामान भन्दा विदेशबाट नेपाल ल्याउने सामान धेरै भएपछि व्यापार घाटा […]
यो पनि पढ्नुहोस

