बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । […]

यो पनि पढ्नुहोस

चीनले उसका मित्र पाकिस्तान र श्रीलङ्काको आर्थिक उद्धारमा किन चासो देखाइरहेको छैन?

चीनले पछिल्लो समय विकासोन्मुख मुलुकलाई आफूमा निर्भर बनाउने खालको ‘ऋण कूटनीति’ अङ्गीकार गरिरहेको अमेरिकाले आरोप लगाउने गरेको छ। तर आरोप विपरीत आर्थिक सङ्कटसँग जुधिरहेका दुई मित्रराष्ट्र श्रीलङ्का र पाकिस्तानलाई आर्थिक सहयोग गर्न चीनले अनिच्छा देखिएको छ। मार्चको अन्त्यमा पाकिस्तानले तिरेको ४ अर्ब डलर ऋणको पुनर्भुक्तानीका लाग उसले गरेको मागप्रति चीनले चासो देखाएको छैन। न त […]

यो पनि पढ्नुहोस

प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स दाहाल अहिले विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा छन् । नेपाली ब्याडमिन्टन खेलाडीले पाएको यो उपलब्धि इतिहासकै गौरव गर्न लायक क्षण हो । शीर्ष वरीयतामा […]

यो पनि पढ्नुहोस

जाजरकोटमा एमालेलाई शून्यमा झार्ने गठबन्धनको लक्ष्य !

०७४ को स्थानीय तहको निर्वाचनमा कुन दलको अवस्था कस्तो ? पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटमा स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा छन् । सत्ता गठबन्धन संयन्त्रले आसन्न स्थानीय तहको चुनावमा आपसमा तालमेल गरेर जाने निर्णय गरिसकेको छ भने एमालेले पनि उम्मेदवारको टुङ्गो लगाउने काम अगाडि बढाएको छ । […]

यो पनि पढ्नुहोस

पाल्पा बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनी र चालक […]

यो पनि पढ्नुहोस

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही समय लाग्ने

३० चैत, चैत । दश दिनपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्‍याउन अझै केही दिन लाग्ने जनाइएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको […]

यो पनि पढ्नुहोस

बाँझो जग्गाकाे सदुपयोग गरी बाख्रापालन

३० चैत, गलकोट । बागलुङको ताराखोला गाउँपालिका-३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धवलागिरि क्याम्पसबाट […]

यो पनि पढ्नुहोस

पाकिस्तानकाे प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख […]

यो पनि पढ्नुहोस

आज रामनवमी पर्वकाे सार्वजनिक बिदा

२७ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर […]

यो पनि पढ्नुहोस

ग्वार्डिओला ब्राजिलको प्रशिक्षक बन्न लागेका हुन ?

२५ चैत, काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ब्राजिल राष्ट्रिय टोलीको प्रशिक्षकको दावेदारका रुपमा रहेको समाचार प्रकाशित भइरहँदा ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले औपचारिक प्रस्ताव नगरेको प्रष्ट पारेको छ । स्पेनिस अखबार मार्काले यो साता ब्राजिलले ग्वार्डिओलालाई १० मिलियन युरोको वार्षिक पारिश्रमिक प्याकेजसहित प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो । ब्राजिली प्रशिक्षक टिटेले कतार विश्वकपपछि […]

यो पनि पढ्नुहोस