ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?
नाप तौल विभागले गरेको बजार अनुगमनमा बजारमा ग्याससम्बन्धी दुर्घटनाका कारण चुहावट नै प्रमुख भएको पाइएको छ १ कात्तिक, काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै […]
यो पनि पढ्नुहोस

