भक्तपुर इन्काउन्टर : नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको आयोगको ठहर
मानव अधिकारको गम्भिर उल्लंघन गरेको निष्कर्ष ३० असोज, काठमाडौं । मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठहर्याएको छ । आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । आयोगका एक अधिकारीका अनुसार बैठकले महाशाखाका एक जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब […]
यो पनि पढ्नुहोस

