यमपञ्चक शुरु, काग तिहार भोलि

२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । तिथिको […]

यो पनि पढ्नुहोस

दर्ताविनै सञ्चालित क्रसर उद्योग तत्काल बन्द गराउन गृहको निर्देशन

२५ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकले निर्णय गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिइएको हो […]

यो पनि पढ्नुहोस

डा. गोविन्द केसी रसुवामा बिरामी जाँच्दै

५ कात्तिक, रसुवा । प्रा. डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका छन् । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा. डा. केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहेका छन् । उनले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसकेका छन् । हालसम्म बिरामी जाँच्न छ पटक […]

यो पनि पढ्नुहोस

पर्सि सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू पर्सि २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् । तर ओलीले सहमति जनाएका छैनन् । प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । […]

यो पनि पढ्नुहोस

बंगलादेशबाट मल आइपुग्न अर्को एक महिना लाग्ने

२५ कात्तिक, काठमाडौं । सरकारले बंगलादेशसँग किन्ने निर्णय गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्न अझै एक महिना लाग्ने भएको छ । सरकारले निर्णय गरेपनि खरिद प्रक्रिया र अन्य कारणहरुले गर्दा मल नेपाल नै आईपुग्न कम्तिमा चार साता लाग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । ‘मल किन्ने बाटो खुलेको छ, अब प्रक्रियागत […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीको सन्देश लिएर खुमलटार गए शंकर पोखरेल

२५ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार गएका छन् । पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भेटवार्तामा सक्रिय रहँदै आएका छन् । मंगलबार विहान खुमलटार पुुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री भोलि संखुवासभाको किमाथाङ्का जाँदै

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ । प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै […]

यो पनि पढ्नुहोस

बारामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

२५ कात्तिक, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । करैयामाई गाउँपालिका-३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको हो । छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको र शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी […]

यो पनि पढ्नुहोस

तोलामै ३ हजार ४ सयले घट्यो सुनको मूल्य

२५ कात्तिक, काठमाडौं । मंगलबार सुनको भाउमा उच्च गिरावट आएको छ । नेपाली बजारमा सुनको प्रतितोला मूल्य एकैदिन तीन हजार चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ९४ हजार ८ सय रुपैयाँ आईपुगेको छ । यस्तै महासंघले तेजाबी सुनको […]

यो पनि पढ्नुहोस

ट्रेलब्लेजर्सले जित्यो वुमन्स टी-२० च्यालेन्जको उपाधि

२५ कात्तिक काठमाडौं । वुमन्स टी-२० च्यालेन्जको उपाधि ट्रेलब्लेजर्सले जितेको छ । कप्तान मृति मान्धानाको अर्धशतक र सल्मा खातुनको ३ विकेट मद्दतमा ट्रेलब्लेजर्सले साविक विजेता सुपरनोभालाई १६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो । युएईको शारजहाँमा भएको फाइनलमा ब्रेलब्लेजर्सले दिएको ११९ रनको लक्ष्य पछ्याएको सुपरनोभाले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०२ मात्र […]

यो पनि पढ्नुहोस