चीन र भारतसँग मिलेर अगाडि बढ्न चाहन्छौं : मन्त्री ज्ञवाली

११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनलाई नेपालको सन्देश ‘मिलेर अगाडि बढ्न चाहन्छौं’ भन्ने हुने बताएका छन् । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौंमा छन् भने आइतबार चिनियाँ रक्षामन्त्री आउँदैछन् । यसलाई लिएर संसदीय सुनुवाई समितिमा भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठेको थियो । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई […]

यो पनि पढ्नुहोस

नेपाल आए भारतीय विदेश सचिव श्रृंगला

११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै […]

यो पनि पढ्नुहोस

बर्दिबास घटनाका दोषीलाई कारबाही गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

११ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा मंसिर ९ गते ६ वर्षीया बालिका गुलाब खातुनको हत्या र त्यसको विरोधमा भएको प्रदर्शनमा गोली चलाउने घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । बालिकाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमाथि प्रहरीले गोली चलाउनु राज्य आतंक भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । ‘पीडितलाई न्याय दिनुको सट्टा […]

यो पनि पढ्नुहोस

क्लिनफिडले घटायो टेलिभिजनका दर्शक

हराए बीबीसी, सीएनन र स्पोर्टस् च्यानल ११ मंसिर, काठमाडौं । चितवन राप्ती नगरपालिका घर भएका ५७ वर्षीय देवप्रकाश ठकुरी आजभोलि टेलिभिजन खोल्दैनन् । उनी धार्मिक प्रवचन दिने भारतीय च्यानल ‘संस्कार’ र ‘आस्था’ हेर्थे । विज्ञापनरहित प्रसारण (क्लिन फिड) लागू भएसँगै उनले हेर्ने दुवै च्यानल हराए । ‘आजकाल विहान ६ बजे र बेलुका ८ बजेको समाचार […]

यो पनि पढ्नुहोस

२१ जिल्लामा ३१ जनप्रतिनिधिका पद रिक्त

कोही डिभी परेर अमेरिका गए, कोही जागिर खोज्दै कोरिया ! सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । प्रदेश नम्बर एकमा पर्ने सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ ११ मंसिर, काठमाडौं । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय […]

यो पनि पढ्नुहोस

चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । माराडोना कप्तान भएको […]

यो पनि पढ्नुहोस

भारतीय विदेश सचिव नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता आजै

११ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको […]

यो पनि पढ्नुहोस

शुक्रबार भारतीय विदेश सचिवले नेपाल–भारत सम्बन्धबारे प्रवचन दिने

१० मंसिर काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं ओर्लने भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले शुक्रबार नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने भएका छन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा भारतीय विदेश सचिवले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा बोल्ने छन् । एआईडीआईएका कार्यकारी अधिकृत सुनील केसीले […]

यो पनि पढ्नुहोस

मानव अधिकार आयोगद्वारा बर्दिबास घटनाको अनुसन्धान सुरु

१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो । आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट […]

यो पनि पढ्नुहोस

तिनाउ-दानव नदीको दुवैतर्फ दुई लेन सडक बन्दै

चार अर्ब बढी लागत, तीन वर्षमा सक्ने लक्ष्य १० मंसिर, बुटवल । रुपन्देहीको आर्थिक र पर्यटन विकासमा महत्वपूर्ण आयोजना मानिएको तिनाउ-दानव करिडोर (रिभर रुट) को शिलान्याश भएको छ । रिभर रुटले बुटवललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ । बुटवल बजारको बिच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा बन्ने […]

यो पनि पढ्नुहोस