प्रधानमन्त्री ओली पार्टीको अधीनस्थ कि स्वायत्त ?

सरकार सञ्चालनबारे नेकपाको विधानमा के छ ? कम्युनिस्ट नेता ओली र प्रचण्डद्वारा जारी गरिएको सर्कुलरले प्रदेश र स्थानीय सरकारहरुलाई पराम्परागत कम्युनिस्ट ढाँचामै चलाउन खोजिएको देखिन्छ । जुन, केपी ओलीले केन्द्रमा वकालत गरेको मान्यतासँग मेल खाँदैन । प्रधानमन्त्री ओलीले स्वायत्तता पाउनुपर्ने वकालत गरे पनि नेकपा संसदीय दलको विधानले चाहिँ संसदीय दलको नेता (प्रधानमन्त्री) लाई पार्टीकै अधीनस्थ […]

यो पनि पढ्नुहोस

बर्दिवास घटना : दुई प्रहरी जिल्ला तानिए, छानबिन टोली घटनास्थल पुग्दै

१६ मंसीर, जनकपुरधाम । बर्दिवासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शन रोक्न प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएपछि सो प्रकरणमा मुच्छिएका दुई जना प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह र प्रहरी हवल्दार फुलगेन मण्डल जिल्ला तानिएका हुन् । गत कात्तिक ७ गते बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया […]

यो पनि पढ्नुहोस

काठमाडौंमा सभा–जुलुस नगर्न स्थानीय प्रशासनको निर्देशन

१६ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ । राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार […]

यो पनि पढ्नुहोस

बाँकेमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

१६ मंसिर, काठमाडौं । बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् । स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण […]

यो पनि पढ्नुहोस

मदन भण्डारी फाउण्डेशन वडा तहसम्म विस्तार हुँदै

१६ मङ्सिर, चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ । फाउण्डेशन जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी र कालिका नगर कमिटी तथा क्षेत्र नं १ कमिटी गठन गरिसकिएको छ । रत्ननगर […]

यो पनि पढ्नुहोस

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सुरू हुने

१६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै […]

यो पनि पढ्नुहोस

नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेसन

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई […]

यो पनि पढ्नुहोस

ओलीको जवाफमा प्रचण्डले पूरक प्रस्ताव तयार गर्दै

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूरक प्रस्ताव पेश गर्ने भएका छन् । उनले उक्त प्रस्ताव सचिवालय समितिको बैठकमा कि स्थायी समितिमा भन्ने अझै टुंगो नभएको नेताहरुले बताएका छन् । २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर […]

यो पनि पढ्नुहोस

संयुक्त राष्ट्रसंघद्वारा बर्दिवास घटनाको भर्त्सना

११ मंसिर, काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको वलात्कार भएको घटनाको भर्त्सना गरेको छ । राष्ट्रसंघले विहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै तत्काल सबै कानुनी प्रक्रिया अबलम्बन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । सो घटना घरेलु हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको भन्दै राष्ट्रसंघले […]

यो पनि पढ्नुहोस

रौतहटमा राजसंस्थाको पक्षमा प्रदर्शन

११ मंसिर, रौतहट । हिन्दु राष्ट्र तथा राजसंस्था स्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा बिहीबार प्रदर्शन गरेको छ । रौतहटको गौरमा मोटरसाइकल र्‍याली सहित सुरु भएको प्रर्दशनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था सहितको प्रजातन्त्र स्थापना हुनुपर्ने लगायतका नारा लगाएका थिए । राजनीतिक दलका नेताहरुका कारण मुलुकमा भ्रष्टाचार बढेको र जनताले दुःख मात्रै पाएको […]

यो पनि पढ्नुहोस