जन्ती जान हिँडेका युवकको शव नहरमा भेटियो
१७ मंसिर, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव फेला परेको हो । नहरमा शव देखेपछि मंगलबार बिहान साढे ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित नहरमा हुसैनको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक […]
यो पनि पढ्नुहोस

