विन्टर सिजनका लागि दुई समूहलाई हिमाल आरोहण अनुमति

१८ मंसिर, काठमाडौं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । हिमालमध्ये लुजा पिक चढ्न तीन जनाले आरोहण अनुमति लिएका छन् । उनीहरु नेपाली हुन् । यता, काङगेरी-२ […]

यो पनि पढ्नुहोस

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या

१८ मंसिर, काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए । ‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो […]

यो पनि पढ्नुहोस

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नेपालले सीमा विवादलाई प्राथमिकताका साथ उठाउने

१८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली छिट्टै गर्ने भारत भ्रमणको क्रममा सीमा विवादको विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने भएको छ । सरकारी अधिकारीहरुका अनुसार मन्त्री ज्ञावली नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन वा औपचारिक भ्रमणका लागि डिसेम्बर दोस्रो साता भारत भ्रमणमा जाने तयारी छ । सीमा विवादको विषयमा वार्ताको औपचारिक टेबलमा आइसकेको र […]

यो पनि पढ्नुहोस

अपाङ्गता भएकाहरुको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छ : देउवा

१८ मङ्सिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका व्यक्तिहरुले पुर्‍याएको योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उनले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने कांग्रेसको धारणा रहँदै आएको समेत बताए […]

यो पनि पढ्नुहोस

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या

१८ मंसिर, काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए । ‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो […]

यो पनि पढ्नुहोस

विवाद मिलाउन खोज्दा प्रहरी चौकीभित्रै झडप, एकजना घाइते

१७ मंसिर, कैलाली । दुई पक्षबीचको विवाद मिलाउने क्रममा बैतडीस्थित एक प्रहरी चौकीभित्रै झडप भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच मंगलबार साँझ झडप हुँदा एकजना घाइते भएका छन् । बाटोमा हिँडिरहेकी एक किशोरीलाई जिस्काएको आरोपमा प्रहरीले स्तथानीय किशोरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएपछि दुवै पक्ष […]

यो पनि पढ्नुहोस

३ घन्टा प्रहरी नियन्त्रणमा बसेपछि रिहा भए रामचन्द्र पौडेल

१७ मंसिर, पोखरा । निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा  उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका […]

यो पनि पढ्नुहोस

अदालत पुग्यो उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद

१७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । परीक्षामा अनियमितता गरेको भन्दै नतिजा खारेज गर्ने त्रिवि सेवा आयोगको निर्णय विरुद्ध परीक्षार्थीहरू अदालत गएका हुन् । सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा २६ परीक्षार्थीले गत २६ कात्तिकले प्रकाशन गरेको नतिजा खारेज गर्न माग गरेका छन् । […]

यो पनि पढ्नुहोस

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

१७ मंसिर,बुटवल । बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि राजमार्गमा बुधबार मध्यान्ह १२ बजेतिर भएको उक्त दुर्घनामा बुटवल-८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हो । बुटवलको राजमार्ग चौराहबाट नेपालगन्जतर्फ जाँदै गरेको ना७ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको […]

यो पनि पढ्नुहोस

नेपाल प्रहरीका एसपीद्वय यादव र बस्नेत निलम्बित

१७ मंसिर, काठमाडौं । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा गृह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसपछि मन्त्रालयले  बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि निलम्बन गरेर […]

यो पनि पढ्नुहोस