नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

भारत जानेबेलामा गर्मी हुँदा पनि काठमाडौंलाई नै आश्रय बनाएर गर्मी कम भएपछि दक्षिण झर्ने गर्थे । यसले गर्दा काठमाडौंमा धेरै आर्थिक कारोबारको चहलपहल बढ्यो । त्यतिबेलाको प्रमुख व्यापारिक केन्द्रहरूमा काठमाडौंको देउपाटन एउटा महत्वपूर्ण क्षेत्र मानिन्छ २० मंसिर, काठमाडौं । आजभन्दा झण्डै १५ सय वर्ष पुरानो नेपालको सीमा कहाँसम्म फैलिएको थियो भन्ने अहिलेसम्म यकिन छैन । […]

यो पनि पढ्नुहोस

प्रचण्ड–माधव पक्षका इन्जिनियरहरुको वक्तव्यः अध्यक्षद्वयको प्रतिवेदन छलफलमा लैजाऔं

२० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद शुभेच्छु संगठन प्रोग्रेसिभ एसोसियन नेपाल (पीन) मा पनि देखिएको छ । पार्टी एकतापछि संगठन एकीकरण गर्न पहिलो देखिएको पीन विवादमा परेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षबीच विवाद बढ्दै जाँदा पीनको एक पक्षले वक्तव्य जारी […]

यो पनि पढ्नुहोस

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

२० मंसिर, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो । गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन […]

यो पनि पढ्नुहोस

उद्योग अनुगमन गर्दा घुस लिने नापतौलका ४ कर्मचारी पक्राउ

२० मंसिर, वीरगञ्ज । उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको हो । एउटा टेक्सटायल उद्योगमा अनुगमनको […]

यो पनि पढ्नुहोस

गैंडा मर्ने र मार्ने क्रम बढ्यो, संसदीय समितिको चासो

चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरका अनुसार निकुञ्जको पश्चिम क्षेत्र बढी संवेदनशील मानिन्छ । भारतबाट समेत यता आएर गैंडा मारेर खाग लैजाने गरेको पाइन्छ २० मंसिर, चितवन । विश्वकै दुर्लभ एकसिङ्गे गैंडाको अस्वाभाविक प्राकृतिक मृत्यु र बढ्दो चोरी तस्करीबारे संसदीय समितिले सौराहामा छलफल गरिरहेकै बेला सोमबार फेरि अर्को एक गैंडा मरेको खबर […]

यो पनि पढ्नुहोस

कृष्णनगर बीओपीका सशस्त्र प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

२० मंसिर, काठमाडौं । सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । कपिलवस्तु कृष्णनगर बोर्डर पोष्टमा कार्यरत गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गुरुङलाई ३५ हजार रुपैयाँसहित पक्राउ गरिएको छ […]

यो पनि पढ्नुहोस

राजावादीको प्रदर्शनप्रति गृह प्रशासन लचिलो

राप्रपा नेता लिङ्देन भन्छन् – हस्तक्षेप स्वीकार्य हुन्न २० मंसिर, काठमाडौं । राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । लगत्तै जिप्रकाहरुले पनि सूचना निकाले । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा […]

यो पनि पढ्नुहोस

हुम्लामा जिप दुर्घटना, चार जनाको मृत्यु

२० मंसिर, काठमाडौं । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–४ ओख्रेनीमा लु २ च २१०२ नम्बरको बोलेरो जिप गएराति ११ बजेतिर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस […]

यो पनि पढ्नुहोस

२९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

संसदको अधिवेशन बोलाउन माग १९ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ । ‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,’ बैठकमा […]

यो पनि पढ्नुहोस

ओलीले बैठक छल्न पाउनुहुन्न : अष्टलक्ष्मी शाक्य

दुईवटा प्रतिवेदन आउँदैमा पार्टी बिग्रहमा जाँदैन १९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भाग लिन्न भन्न नपाउने बताएकी छन् । शुक्रबार प्रचण्ड– माधव नेपाल समूहका विद्यार्थी भेलालाई सम्बोधन गर्न थापाथली इन्जिनियरिङ क्याम्पसमा आएकी उनले पत्रकारसँगको कुराकानीमा ओली र प्रचण्ड दुबैको प्रतिवेदनले बैठकबाटै […]

यो पनि पढ्नुहोस