नेपालकै कारण लम्बियो हवाई क्षेत्रमाथि ईयूको प्रतिबन्ध !
२३ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यूरोपेली यूनियन (ईयू)को नेपालस्थित मिसनले सोमबार विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा नेपालले हवाई सुरक्षाका क्षेत्रमा उल्लेख्य सुधार गरेको बतायो । वक्तव्यले नेपालको हवाई उड्डयन ईयूको कालोसूचीबाट हट्ने संकेत गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुसी प्रकट गरे । तर न ईयूले हवाई […]
यो पनि पढ्नुहोस

