ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८ माघ, धनगढी । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् । म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते […]

यो पनि पढ्नुहोस

नवलपरासीको दाउन्नेमा माेटरसाइकल दुर्घटनामा कांग्रेस युवानेताको मृत्‍यु , सबार महिलाको स्थिती गम्भिर

कंचनपुर– नवलपरासीको दाउन्नेमा माेटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका पुनर्वास नगरपालिका ६ का नेपाली कांग्रेसका युवानेता रमेश अर्याल(प्रसन्न)को भरतपुर अस्पातलमा उपचारको क्रममा निधन भएकाे छ। काठमाँन्डाैबाट घर फर्कने क्रममा दाउन्नेमा धुलाेकाेकारण पानिहालि भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उनी सवार से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई नवलपरासीको दाउन्‍नेमा विपरीत […]

यो पनि पढ्नुहोस

टोटनहमलाई हराउँदै लिभरपुल चौथो स्थानमा उक्लियो

१६ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुलले टोटनहमलाई पराजित गरेको छ । जितपछि लिभरपुल एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ । लिभरपुलका लागि रोवर्टो फिरमिनो, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र साडियो मानेले गोल गरे । टोटनहमका लागि पिएरे एमिली होजवर्गले एक गोल फर्काए । घरेलु मैदानमा टोटनहमले तेस्रो मिनेटमै […]

यो पनि पढ्नुहोस

महायज्ञमा कबोल गर्नेहरुले अझै रकम नदिँदा उधारो ९ करोड नाघ्यो

१५ माघ, चितवन । रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा पुग्दा सीताराम कट्टेल ‘धुर्मस’को मुहारमा पहिलाको जस्तो चमक देखिँदैन । रंगशाला निर्माणको नेतृत्व गरिरहेका धुर्मसलाई पछिल्ला दिनमा आर्थिक संकटले निकै सताउन थालेको छ । रंगशाला निर्माणमा बजेटको अभाव हुँदा न उनले सोचे जसरी कामलाई अघि बढाउन सकेका छन्, न रकमको जोहो हुने निश्चित स्रोत छ […]

यो पनि पढ्नुहोस

नेकपाका दुबै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

१६ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी […]

यो पनि पढ्नुहोस

टस हारेर पुलिसविरुद्ध ब्याटिङ गर्दै एपीएफ

१४ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच खेल सुरु भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गरिरहेको छ । एपीएफले टिममा दुई परिवर्तन गरेको छ । भेट्रान बसन्त रेग्मी र किशोर महतो […]

यो पनि पढ्नुहोस

कोटेश्वरको सेकुवा कर्नरमा आगलागी २० लाखको क्षति

१४ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए । जस्ताको टहरोमा […]

यो पनि पढ्नुहोस

आजदेखि कोरोना खोप अभियानसुरु कसले लगाउन हुन्छ र कसले हुँदैन ?

१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर […]

यो पनि पढ्नुहोस

काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

१४ माघ, काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]

यो पनि पढ्नुहोस

पीएम कप क्रिकेटमा विभागीय टोलीकै दबदबा

धेरै रन बनाउने र विकेट लिनेमा बागमतीका खेलाडी १३ माघ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेलहरु सकिएसँगै सेमिफाइनल समीकरण पूरा भइसकेको छ । अपेक्षा अनुसार नै साविक विजेता नेपाल पुलिस क्लबसहित तीन वटा विभागीय […]

यो पनि पढ्नुहोस