‘जनगणना २०७८’ साविकभन्दा किन फरक छ ?
२४ भदौ, काठमाडौं । सरकारले आगामी कात्तिक २५ गतदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना–२०७८ शुरु गर्दैछ । जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते भर्ना भएका सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म घरघरमा पुगेर सूचीकरण गर्ने कार्यतालिका बनाएको छ । छनोट […]
यो पनि पढ्नुहोस

