भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर

२५ भदौ, काठमाडौं । पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना […]

यो पनि पढ्नुहोस

प्रधान सम्पादक लामा मोटरसाईकल दुर्घटनामा परी घाईते

पुनर्वास सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीबाट प्रकाशन हुँदै आएको हेल्लो पुनर्वास दैनिक पत्रीकाका प्रधान सम्पादक रन्जित लामा मोटरसाइकल दुर्घटनामा परि घाईते भएका छन् । बिहिवार राती पौने १० बजे सिमरी नजिकै आफ्नै कर्मचारीको घरमा जाने क्रममा पुनर्वास-५, भुटनदेवी मन्दिर नजिकै, टिसिएन चोकमा मोटरसाईकल दुर्घटनामा परि प्रधान सम्पादक लामा घाईते भएका हुन्  । बाटोमा एक्कासी कुकुरले बाटो […]

यो पनि पढ्नुहोस

सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसी र मन्त्रिपरिषदको पूर्णताबारे छलफल हुने २५ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो । २०७४ भदौ २९ मा शेरबहादुर […]

यो पनि पढ्नुहोस

सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

२५ भदौ, सप्तरी । सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका ३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डल छारे रोगको बिरामी रहेको बुझिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद […]

यो पनि पढ्नुहोस

क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै यस्तो कार्य गर्ने/ गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलले बिहीबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्‍दै कारोबार नगर्न/नगराउन सचेत गराएका हुन् ।\ विज्ञप्तिमा […]

यो पनि पढ्नुहोस

एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् । बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको एक नेताले जानकारी दिए । उपाध्यक्ष सुमारको टोलीले बिहीबार […]

यो पनि पढ्नुहोस

भदौ २५ सम्म भ्याट विवरण बुझाउन नसक्नेलाई ३१ गतेसम्मको समय

२४ भदौ, काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताले साउन महिनाको कर विवरण २५ भदौभित्र आन्तरिक राजस्व विभागमा बुझाउनुपर्छ । तर, यस पटक विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका वा विभागले तोकेका करदाताले प्राविधिक कठिनाइका कारण २०७८ साउन महिनाको विवरण पेश गर्न नसकेको गुनासो गरेका छन् । प्राविधिक कारणले बिक्री खाता र […]

यो पनि पढ्नुहोस

म्याग्दीमा बिरामीको उपचार गर्न हेलिकप्टर चार्टर्ड

२४ भदौ, काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको छ । मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको हो । भिरबाट लडेर घाइते भएका मालिका […]

यो पनि पढ्नुहोस

महिला फुटबल : मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायाे

२४ भदाै, काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गाेल समेत गरेपछि नेपालकाे महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलाे मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गाेल गरे । सात नयाँ अनुहार समेट्दै टिम बनाएका प्रशिक्षक ग्यारी […]

यो पनि पढ्नुहोस

एक हप्तापछि एकतर्फी खुल्यो पर्वत-बागलुङ सडक

२४ भदौ, पोखरा । भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । ‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या […]

यो पनि पढ्नुहोस