स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित भारतीय नागरिक पक्राउ
२४ भदौ, काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम […]
यो पनि पढ्नुहोस

