‘वैकल्पिक राजनीति’ का पाँच विरोधाभास
राजनीतिको बहुआयामिकता, द्वन्द्वात्मकता र गत्यात्मकतालाई बुझ्न; सुर, ताल र लयलाई पक्रिन र गैर-एकलरेखीय चरित्रलाई आत्मसात् गर्न ‘वैकल्पिक राजनीति’ गर्छु भन्नेहरूले सायद सकेनन्, सकेनौं । मुख्यतः यसका मूल नेताहरूमा नै यस्तो बुझाइ बनेन कि ! एउटा दार्शनिक भनाइ छ- ‘मानिस आफूले इच्छाएको काम गर्न स्वतन्त्र छ तर, इच्छाए जसरी भने हैन ।’ नेपालमा ‘वैकल्पिक राजनीति’ को […]
यो पनि पढ्नुहोस

