
नयाँ बानेश्वरको संसद भवन अगाडि गुडिरहेको मोटरसाइकलमा आगो लाग्यो
२९ असोज २०७७, बिहीबार– भर्खरै नयाँ बानेश्वरको संसद भवन अगाडि गुडिरहेको मोटरसाइकलमा आगो लागेको छ। मैतिदेबी तिरबाट आउँदै गरेको मोटरसाइकलको ट्यान्कीमा आगो लागेको थियो।
सर्बसाधारणले उक्त घटनालाई आ आफ्नो मोबाईलमा कैद गरेको देखिन्थ्यो। के कसरी आगो लाग्यो भन्ने कुराको जानकारी आइपुगेको छैन।
भिडियो हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


