
‘ माया गर्छु है …’ भन्दै आइन गायिका बिन्दु परियार
काठमाडौं : बिन्दु परियारको स्वरमा रहेको गीत ‘माया गर्छु है…’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, सुदिप सागरको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सान थापाको निर्देशन र राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक नाजिर हुसेन र टिकटकका लोकप्रिय ट्वीन्स गर्ल प्रिज्मा र प्रिन्सा खतिवडाको अभिनय रहेको छ । भिडियोमा अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
गीतको भिडियो
हेमन्त कान्छा रसाइलीले सारा प्रबासीलाई रुवाए धर धरी
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



