गायक टेक बि सि को झम्क्या बुलाकि यूटुबको ट्रेन्डिङमा

काठमाडौं ।  गायक टेक बि सि र गायिका अस्मिता अधिकारिको स्वरमा रहेको गीत झम्क्या बुलाकि ले यूटुबमा कृतिमानी रेकर्ड बनाउदै छ।

समाचार तयार पार्दा सम्म ट्रेन्डिङको ११ औ नम्बर मा रहेको छ। क्रमश माथि उक्लदो क्रममा रहेको यो गीतलाई दर्शक तथा श्रोताहरुले निकै नै मन पराइरहेका छन।

गीतमा सुदुर पश्चिमको झल्को आउछ। बि सि र अस्मिताका थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन।

झम्क्या बुलाकि

गीतको संगीत सम्योजन चर्चित संगीत सम्योजक उदय राज पौडेलको रहेको छ भने मिक्सिङ मास्टरिङ्ग श्याम श्वेत रसाइलिले गरेका हुन।

नितिन चन्दको निर्देशन तथा सम्पादनमा तयार भएको उक्त भिडियोमा अहिलेका चर्चित टिकटक स्टार सुधिर श्रेष्ठ अभिनेता बुद्धी तमाङ (हैट) ,उशा उप्रेती लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियोलाई रुपेश थापाले छाया‌ंकन गरेका हुन भने कोरियोग्राफी राजिव समरको रहेको छ । भिडियो गत मंगलवार 8K Everest Motion Picture युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। # झम्क्या बुलाकि 

 

 

 

Sagoon Host

गीतको भिडियो

 

यो पनि हेर्नुहोस्

20% OFF SAGOON

संगीतकार अर्जुन पोखरेलको नबोली नबोली यूटुबको ट्रेन्डिङमा

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु