एपीएफसँग रोकिँदा आर्मीको उपाधि दाबेदारी कमजोर

विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग एक एक गोलको बराबरी खेल्दै अंक बाढेपछि सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबको उपाधि दाबेदारी कमजोर बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको पहिलो खेलमा लिएको अग्रता चार मिनेट पनि टिकाउन नसक्दा आर्मी अंक बाढ्न बाध्य भएको हो ।

 

 

 

 

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु