
गायक तथा संगीतकार राजन राज शिबाकोटीको ‘ के लाई हेरेकी …’ सार्वजनिक
काठमाडौं : चर्चित गायक तथा संगीतकार राजन राज शिबाकोटीको स्वरमा रहेको गीत ‘ के लाई हेरेकी …’ सार्वजनिक भएको छ ।
गीतकार रोशनिको शब्द, गुमनामको सङ्गीत तथा नरेन्द्र बियोगिको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको मिक्सिङ तथा मास्टरिङ्ग श्याम श्वेत रसाइलीले गरेका हुन।
निर्देशक सान थापाको निर्देशन र चर्चित कोरियोग्राफर कबिराज गहत राजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक नाजिर हुसेन , नायिका बर्षा राउत साथै स्याण्डी सडौला लगायतको मुख्य अभिनय रहेको छ ।
भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियो लाई आईतवार 8K Motion Picture च्यानल बाट सार्वजनिक गरिएको हो। # के लाई हेरेकी
गीतको भिडियो

यो पनि हेर्नुहोस्
हेमन्त कान्छा रसाइलीले सारा प्रबासीलाई रुवाए धर धरी
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



