भद्रगोलका काकु -उनको निर्देशनमा बन्यो एस्तो उत्कृष्ट गीत

काठमाडौं, असोज १३- भद्रगोलका काकु को रुपमा परीचित निर्देशक दिपक प्रसाद आचार्यको निर्देशन साथै गायक प्रमोद खरेलको स्वर तथा अभिनय समेत रहेको गीत छाती चिरेरले दर्शक तथा श्रोताको निक्कै नै मन जितेको छ। गत सोमबार गायक खरेलकै अधिकारिक यूटुब च्यानल बाट सार्वजनिक गरिएको गीत समाचार तयार पार्दा सम्म ट्रेन्डिङको ११ औ नम्बरमा रहेको छ। हरि … Continue reading भद्रगोलका काकु -उनको निर्देशनमा बन्यो एस्तो उत्कृष्ट गीत