तथाकथित मंगोलबाहेक आदिवासी जनजाति मूलवासी भन्नेहरुलाई सुझाव
सबै क्षेत्रि बाहुन खराब छैनन्। सबै आफुलाइ दलित भनिने दलित खराब छैनन्। सबै आदिबासी जनजाति मूलबासि भनिने पनि खराब छैन। राम्रो नराम्रो सबैमा छन्। तर मंगोल भन्ने चाही उसको संगठन जन्मिदा नै नेपाल बिभाजन र क्षेत्रि बाहुन बैदिक सनातन स्वधर्मको बिरुद्दमा उत्रिएको छ । यो बिदेशी धर्मद्धारा संचालित छ।
तसर्थ आदिबासी जनजाती मूलबासि साथिहरुले के कुरा बुझौ भने समग्रमा नेपाल र नेपालीको यो हालत दूरदशा बनाउने भनेको बिभिन्न राजनतिक दलमा नेतृत्व पंक्तिमा बसेर नेपाललाइ ब्रह्मलुट गर्ने, खड्ग ओली , शेरबहादुर देउबा , गिरिजा , झलनाथ, माकुने, प्रचण्ड, बाबुराम, कमल थापा, यिनलाइ साथ दिने आदिबासी जनजातिका केहि नेता हुन् । अर्को कुरा केहि आफुलाइ बुद्दिजीबी भन्ने पत्रकार, संचारक्षेत्रमा काम गर्ने आदिबासि जनजाति हुँ भन्ने किरात धर्म र आफ्नो धर्म सस्कृतिलाइ उत्थान गर्ने निहुमा बैदिक सनातन धर्म हिन्दु र विशेष क्षेत्रि बाहुनलाइ गालि गर्ने, लेख लेख्ने, समाचार सम्प्रेषण गर्ने अनि महाभारत र रामायणलाइ चाही काल्पनिक अरे किरात चाही यथार्थ अरे जस्ता कुरा गरेर समाज र देशमा भ्रमको खेति गर्दै मिलेर बसेको जातजातिलाइ बिभाजन गर्ने केहि मानिस पनि बिदेशीद्धारा संचालित हुन् भन्ने मेरो ठम्याई छ। यस्ता नक्कली नकावधारी देखि आदिबासी जनजाती समुदायले पनि बेलैमा सतर्क रहन जरुरि छ।
अब आइन्दा आदिबासि, जनजाति, मूलबासि साथिहरुले बैदिक सनातन हिन्दु धर्म र क्षेत्रि बाहुनलाइ गालि नगरेर नेपाल र नेपालीको यो ३५ वर्ष देखि शासन सत्तामा बसेर लुट मच्चाउने भ्रस्टचारी सबैको बिरोध गर्ने बानि बसाउ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]