कठोर संघर्षदेखि सफलताको ‘शिखर’ चुमेका व्यवसायी पुर्ण लिम्बूको प्रेरणादायी जीवन

दुःख, वियोग र कठोर संघर्षबाट अविचलित भई निरन्तर कर्म गर्दै अघि बढेका सफल ‘रियल स्टेट’ व्यवसायी तथा निक भुजिकिक हाउजिङका संचालक अध्यक्ष पुर्णबहादुर लिम्बूको जीवन वास्तवमै उदाहरणीयसंगै प्रेरणादायी पनि छ । जीवनलाई सार्थक र सफल बनाउन चाहने जो कोहीले उहाँको जीवन भोगाईबाट निकै ठूलो शिक्षा, हौसला र प्रेरणा प्राप्त गर्नसक्छन् । औपचारिक रुपमा केवल ५ […]

यो पनि पढ्नुहोस