ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री गच्छदारसँग विशेष अदालतद्वारा दश लाख धरौटी माग
काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी माग गरेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै […]
यो पनि पढ्नुहोस

