बर्हिगमित जनमुक्ति सेनाको अध्यक्षमा अर्जुन बुढाथोकी पुनःनिर्वाचित

  काठमाडौं । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन कमाण्डर अर्जुन बुढाथोकी पुनः अध्यक्षमा चुनिएका छन् । तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उक्त सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै प्रचण्डले जनमुक्ति सेनाका पूर्व लडाकूहरुलाई उचित व्यावस्थापन गर्न नसकेको स्वीकार्दै अब […]

यो पनि पढ्नुहोस