भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु: प्रधानमन्त्री
काठमाडौं, पुस २६-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन्। राष्ट्रिय सभा बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताएका छन्। ‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु। मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘सम्बन्ध नयाँ उचाइमा पुर्याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो।’ […]
यो पनि पढ्नुहोस

