प्रचण्डको उपस्थितिमा जनमक्ति सेनाको कार्यक्रम हुँदै

काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आगामी माघ २१ गते काठमाडौंमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । सत्तारुढ दल नेकपा विभाजनपछि पूर्व जनमुक्ति सेनाका लडाकूहरु दुवै पक्षबाट तानातानमा परेका छन् । केही समय अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका केही पूर्व जनमुक्ति सेनाका […]

यो पनि पढ्नुहोस