बिपन्न बर्गका ६५ जना बालबालिकाहरुलाइ किवनिजले गर्यो सहयोग
काठमाडौं: अन्तरराष्ट्रिय स्वयमसेवी संस्था किवनिज अन्तर्गतको नेपालमा कार्य गर्दै आएको एक संस्था किवनिज क्लब अफ हिमालय नेपालले ललितपुर १४ स्तिथ चोइना विना गुरु गणेश आधारभूत सरकारि बिद्यालय (जहाँ अति बिपन्न बर्गका ६५ जना बालबालिकाहरु पढ्ने गर्छन) मा स्कुल ब्याग, स्टेशनरी सामग्री, खाजा, जूस, मास्क, साबुन, भिटामिन सि लगायत बिबिध सामग्रीहरु वितरण गरेको छ। […]
यो पनि पढ्नुहोस

