भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली २ माघ- भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ […]

यो पनि पढ्नुहोस

कोरोना त्रासका बीच नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १६ पुस-कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरिएको हो । खोपको पूर्णमात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट […]

यो पनि पढ्नुहोस

भारतमा एकैदिन थपिए ७७ हजारभन्दा धेरै कोरोना संक्रमित

१२ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७७ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७७ हजार २६६ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३३ लाख ८७ हजार ५०१ पुगेको छ । भारतमा […]

यो पनि पढ्नुहोस