सीसीएमसीमा पर्यटनमन्त्रीको प्रस्ताव : आन्तरिक उडान खोलौं, विदेशी पर्यटक र कामदार नरोकौं
२५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा चारवटा महत्वपूर्ण प्रस्ताव पठाएको छ । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मन्त्रालयले १ असोजबाट आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रालयले […]
यो पनि पढ्नुहोस

