
अमेरिकामा पढ्न जाने नेपाली विद्यार्थीको संख्या घट्यो
२ मंसिर, काठमाडौं । गत वर्ष अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजमा पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा ३.८ प्रतिशतले कमी आएको छ ।
कोभिड–१९ महामारी, फि र अमेरिकाको अध्यागमन नीति विद्यार्थी घटनुका कारणहरु हुन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


