जाफ्ना स्टालियन्सले जित्यो पहिलो संस्करणको एलपीएलको उपाधि

२ पुस, काठमाडौं । जाफ्ना स्टालियन्सले श्रीलंकामा आयोजना भएको पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) ६२० फ्रेन्चाइज क्रिकेटको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा सोएब मल्लिकको अलारउण्ड प्रदर्शनमा जाफ्नाले गाल्ले ग्लाडिएटर्सलाई ५३ रनले पराजित गरेको हो । हमबानटोटास्थित महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जाफ्नाले निर्धारित २० ओभरमा ६ […]

यो पनि पढ्नुहोस

बार्सिलोनाको ३० वर्षयताकै खराब सुरुवात

२२ मंसिर, काठमाडौं । शनिबार काडिजसँग पराजित भएपछि जायन्ट क्लब बार्सिलोनाले स्पानिस ला लिगामा अर्को झड्का सामना गर्नुपर्‍यो । रोनाल्डो कोएमनको टिमले २०२०-२१ को सिजनमा निकै खराब सुरुवात गरेको छ । शुरुवाती १० खेलमा बार्सिलोनाले जम्मा १४ अंक मात्र जोडेको छ । २६ अंकसहित एट्लेटिको मड्रिड ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा छ । ११औं स्थानमा रहेको […]

यो पनि पढ्नुहोस

पीएसजीका लागि एमबाप्पेको एक सयौँ गोल

२१ मंसिर, काठमाडौं । किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन् । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले एक सयौँ गोलको कोशेढुंगा पूरा गरेका हुन् । एमबाप्पेले इन्जुरी टाइममा गोल गरेका थिए । मोन्टेपिलरको मैदानमा भएको खेलको ३३औं मिनेटमा […]

यो पनि पढ्नुहोस

च्याम्पियन्स लिगमा रियल मड्रिड साख्तरसँग २-० ले पराजित

१७ मंसिर, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युक्रेनी क्लबसँग २-० ले पराजित भएको छ । समूह बी मा रियल दोस्रो पटक साख्तरसँग पराजित भएको हो । यसअघि घरेलु मैदानमै रियल साख्तरसँग ३-२ ले पराजित भएको थियो । साख्तरले घरेलु मेदानमा रियलमाथि २-० को शानदार जित हासिल […]

यो पनि पढ्नुहोस

गोपीचन्द्र पार्की जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट

(रासस)सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद […]

यो पनि पढ्नुहोस

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरीमा, ट्रफी घरेलु टिमलाई

२ मंसिर काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो । दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको […]

यो पनि पढ्नुहोस

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज, बदला लेला नेपालले ?

२ मंसिर, काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज […]

यो पनि पढ्नुहोस

आईपीएल फाइनल आज, मुम्बईविरुद्ध दिल्लीलाई बदला लिने मौका

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको […]

यो पनि पढ्नुहोस

एकै खेलमा चार पेनाल्टी : सोलरको ह्याट्रिक, रियल मड्रिड भ्यालेन्सियासँग पराजित

२४ कात्तिक काठमाडौं । कार्लोस सोलरको ह्याट्रिक मद्दतमा भ्यालेन्सियाले स्पानिस ला लिगामा रियल मड्रिडलाई ४-१ ले पराजित गरेको छ । चार पेनाल्टी सम्भव भएको खेलमा रियलले पहिलो अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । भ्यालेन्सियाका कार्लोस सोलरले तीन वटा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी एक पेनाल्टीमा भने चुके । रियलका लागि […]

यो पनि पढ्नुहोस

आइपीएल : बैंगलोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा

२१ कात्तिक, काठमाडौं  । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपीएल) टीऔ२० को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबार भएको एलिमिनेटर खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । हैदरावादले अब फाइनल पुग्न पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्ली क्यापिटल्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँग ५७ रनले […]

यो पनि पढ्नुहोस