प्रधान सम्पादक लामा मोटरसाईकल दुर्घटनामा परी घाईते
पुनर्वास सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीबाट प्रकाशन हुँदै आएको हेल्लो पुनर्वास दैनिक पत्रीकाका प्रधान सम्पादक रन्जित लामा मोटरसाइकल दुर्घटनामा परि घाईते भएका छन् । बिहिवार राती पौने १० बजे सिमरी नजिकै आफ्नै कर्मचारीको घरमा जाने क्रममा पुनर्वास-५, भुटनदेवी मन्दिर नजिकै, टिसिएन चोकमा मोटरसाईकल दुर्घटनामा परि प्रधान सम्पादक लामा घाईते भएका हुन् । बाटोमा एक्कासी कुकुरले बाटो […]
यो पनि पढ्नुहोस

