एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका  निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्‍याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा […]

यो पनि पढ्नुहोस

३ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाई सुरु

प्रस्तावित राजदूतविरुद्ध ५ उजुरी २५ भदौ, काठमाडौं । जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाई सुरु भएको छ । सरकारले सिफारिस गरेको बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको बिहीबार संसदको संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भएको हो […]

यो पनि पढ्नुहोस

नेकपामा प्रचण्डलाई कार्यकारी अधिकार ! ‘मूलतः’ हट्यो

२४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेका छन् । प्रधानमन्त्री समेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार भएको भेटमा एजेण्डाबारे सहमति जुटेको हो । ‘कार्यदलको प्रतिवेदनअनुसार नै उहाँहरुले प्रस्ताव बनाउनु भएको छ’ स्रोतले भन्यो, ‘कार्यकारी अध्यक्षको जिम्मेवारीसम्बन्धी प्रस्तावमा […]

यो पनि पढ्नुहोस

कांग्रेसमा उठ्यो सर्वसम्मत नेतृत्व चयनको विषय : पौडेल तयार, देउवा मौन

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दै एउटा नारा दिएका छन्, १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन । निधिले पहिलो पटक साउन अन्तिम साता देउवालाई भेटेर आफू सभापतिका उम्मेदवार हुन चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । तर आफै सभापति लड्ने […]

यो पनि पढ्नुहोस

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

२४ भदौ, काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो । […]

यो पनि पढ्नुहोस

ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । पार्टी केन्द्रीय सचिवालय बैठकको पूर्वसन्ध्यामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । ओलीलाई भेट्न प्रचण्ड बुधबार ५ बजे बालुवाटार प्रवेश गरेको बालुवाटार स्रोतले जनाएको छ । नेकपाको सचिवालय बैठक बिहीबार ११ बजे बस्दैछ । उक्त बैठकमा विवाद समाधान गर्न गठित […]

यो पनि पढ्नुहोस

आलेख : एक्लै अघि बढ्ने लालसाले असफल गण्डकी सरकार

प्रदेशसभा सदस्यको रुपमा म स्वयंले गण्डकी प्रदेशसभाको गएको माघ २९ गतेको विशेष समयमा भनेको थिएँ, ‘चीनमा महामारीको रूप लिएको कोरोनाको संक्रमण नियन्त्रण हुन नसक्दा यसले नेपाली पर्यटनसँगै जनजीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने संकेतहरू देखिन थालेका छन् । बजारमा मास्कको अभाव देखिन थालेको छ । लत्ताकपडा, खाद्यान्न, उद्योग व्यवसायमा प्रतिकुल अवस्था देखिन थालेको छ । पोखराको […]

यो पनि पढ्नुहोस

अनेरास्ववियुको विवाद सामाजिक सञ्जालमा छताछुल्ल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले गत आइतबार ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भनेर ट्वीट गरे। उनको ट्वीटमा दुई थरी प्रतिक्रिया आए। कतिले उनको कुरामा सहमति जनाए, कतिले विरोध गरे। उनलाई तालीभन्दा गाली नै धेरै आएको छ। सोमबार तामाङले अर्को ट्वीट गरे- आफू सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्ने […]

यो पनि पढ्नुहोस

दैनिक ८ सय नेपाली ल्याइने, बैदेशिक राजेगारीका लागि श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

काठमाडौं, १५ भदौ । सरकारले दैनिक ८ सय नेपाली स्वदेश ल्याउने गरी उडान तय गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि भएको निर्णयमा हेरफेर गर्दै दैनिक ८ सय यात्रु ल्याउने निर्णय गरेको हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडानको संख्या थप्ने बताइएको छ । यसअघिको दैनिक ५ सयको दरमा यात्रु ल्याउने सरकारको निर्णय […]

यो पनि पढ्नुहोस

मलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन होस् : वामदेव गौतम

राष्ट्रियसभामा मैले जान्न भनेकै छैन । बरु फागुनदेखि अहिलेसम्म कति भयो ? ६ महिनासम्म पार्टीको निर्णय लागू भएको छैन ।त्यो पार्टीको तर्फबाट यताउता हुनै सक्दैन , पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ– गौतम १५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग […]

यो पनि पढ्नुहोस