नेकपा, स्थायी कमिटीका निर्णयको प्रभाव र चुनौती

पार्टी गम्भीर र जटिल समस्याको भुमरीमा अल्झिएको स्थितिमा समेत ६ दिनको अपेक्षाकृत अत्यन्त कम समयमा नै कार्यदलले सर्वसम्मतिका साथ प्रतिवेदन तयार गरी पार्टी अध्यक्षद्वयलाई बुझायो । प्रतिवेदन बुझ्दै गर्दाका बखत समेत अध्यक्षद्वयका अभिव्यक्तिहरुले जटिल र संवेदनशील स्थितिलाई झल्काउँथ्यो । अहिले पनि नेकपामा अस्थायी युद्धविराम भएको हो, विवाद फेरि बल्झिन्छ, पार्टी फुट्छ र नेकपा कमजोर हुन्छ […]

यो पनि पढ्नुहोस

सरकारकै लापरवाहीका कारण बाढीपहिरोबाट जनधनको ठूलो क्षति : जनमोर्चा

२९ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले विज्ञको सुझाव र जनताको मागलाई बेवास्ता गर्दा नै बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएको निश्कर्ष निकालेको छ । २०७२ को विनाशकारी भूकम्पले गर्दा कैयन पहाडी जिल्लाका गाउँबस्ती जोखिमयुक्त रहेकोले ती गाउँबस्तीलाई स्थानान्तरण गर्न विज्ञहरूले सिफारिस गरेको तर सरकारले त्यसलाई वास्ता नगरेको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति निकालेर […]

यो पनि पढ्नुहोस

जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्नू : राष्ट्रपति

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिएकी हुन । ‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा […]

यो पनि पढ्नुहोस

सभामुख सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोक प्रस्थान

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । ‘पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् त्यता हिँड्यौं,’ सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने […]

यो पनि पढ्नुहोस

निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

२७ भदौ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निश्पक्ष र धाँधलीरहित हुने हो भ्रष्टाचार घट्ने उनको भनाइ छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले भने, […]

यो पनि पढ्नुहोस

प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउने तयारी, कार्यकाल दुई वर्ष मात्रै थप्ने प्रधानमन्त्रीको अडानमा प्रचण्डको असहमति

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी गरेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘उहाँलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको छ, सम्भवतः शुक्रबार साँझ प्रस्ताव टुङ्गो […]

यो पनि पढ्नुहोस

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

२७ भदौ, काठमाडौं । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यस वर्ष विश्वव्यापी महामारी […]

यो पनि पढ्नुहोस

नेकपाको ७९ दिने बैठक : समुद्र मन्थनमा के निस्कियो ?

ओली र प्रचण्डलाई शंकाको सुविधा दिँदै माधव पक्षको ‘रिजर्भेसन’ २६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ । बैठक सकिएसँगै पार्टीभित्र र बाहिर यो लामो बैठकमा उपलब्धीबारे समीक्षा र विश्लेषण हुन थालेको छ । असार १० गते सुरु भएको बैठक आजका मितिसम्म आउँदा ७९ दिन बितेको छ […]

यो पनि पढ्नुहोस

नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन

२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् […]

यो पनि पढ्नुहोस

कांग्रेसमा महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारी

‘अर्ली महाधिवेशन’ माग गर्नेहरु असन्तुष्ट २६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ । कांग्रेसले आगामी फागुन ७–१० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बुधबार १०७ औं वीपी जयन्तीको अवसरमा […]

यो पनि पढ्नुहोस