सुपरस्टार बन्नुअघि ऋतिक रोशन फिल्मी सेटमा कुचो लगाउथे, चिया पुर्याउथे

बलिउड अभिनेता ऋतिक रोशन सफल अभिनेता मानिन्छन् । उनी बलिउडमा ह्याण्डसम अभिनेताका रुपमा कहलिन्छन् । पिता राकेश रोशन निर्माता निर्देशक भएपनि ऋतिकलागी बलिउडको प्रवेश सहज थिएन । सन् २००० मा फिल्म कहो न प्यार है बाट ऋतिक रोशनले बलिउड प्रवेश गरेका थिए । तर फिल्ममा अभिनेताको भुमिका पाउनुअघि उनले कैयौं संघर्ष गर्नु परेको थियो । […]

यो पनि पढ्नुहोस

अन्तरजातीय बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उनको सचिवालयले जनाएको छ । बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी शेर्पा जातकी युवतीसँग  मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा […]

यो पनि पढ्नुहोस

के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह  लाग्दैन भन्ने जमात पनि कम छैन । जबकी मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन । मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ । मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ […]

यो पनि पढ्नुहोस

समाजसेवी इशा गुरुङलाई कोरोना पोजेटिभ- फेसबूकमा भइन भाबुक ( भिडियो )

  बेलायत (लन्डन) मा  रहेर पनि नेपालमा लामो समयदेखी समाजसेवामा निरन्तर लागि परेकी चर्चित  समाजसेवी इशा गुरुङ् लाई कोरोना पोजेटिभ पुस्टी भएको छ। शुक्रबार आफ्नो फेसबूकमार्फत स्टाटस लेख्दै आफु कोरोना पोजेटिभ भएको जानकारी दिएकी थिइन। उनिले आफ्नो फोटो फेसबूकमा शेयर गर्दै लेखेकी छन। ”डियर कोरोना तिमीले मलाइ पनि छाडेनौ , हजुर लाइ धन्यवाद , म […]

यो पनि पढ्नुहोस

ढुङ्गा छल्न खोज्दा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट – हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले […]

यो पनि पढ्नुहोस

औपचारिक एजेण्डामा परेन लिपुलेक, लिमियाधुरा र कालापानी सीमा विवादको विषय

  काठमाडौं । नेपालले उच्च प्राथमिकतामा राखेको सीमा विवादले औपचारिक प्रवेश नै नपाई नेपाल–भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । भारतले गत नोभेम्बरमा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशको सम्बन्धमा चिसोपन आएको थियो । नेपालको सम्वाद प्रयासलाई अस्वीकार गरेको भारतले लिपुलेक क्षेत्रमा सडक बनाएर उद्घाटन नै गरेपछि नेपालले लिम्पियाधुरा, कालापानी […]

यो पनि पढ्नुहोस

ठमेलबजार र मेरा काला दारी गीतका गायक गायिकाले गाएको गीत बबालले कमायो ११ लाख

ठमेलबजार र मेराकाला दारी गीतका गायक गायिकाले गाएको गीत बबालले कमायो ११ लाख काठमाडौं -चर्चित गीत ठमेल बजारकी गायिका मिना निरौला र चर्चित गीत मेरा काला दारी गीतका गायक अर्जुन पौडेलले करीब एक बर्ष पहिले गाएको गीत बबालले करिब ११ लाखको माया पाएको छ।   बबाल एक बर्ष अघी बेस म्युजिक नेपाल यूटुब च्यानल (BASS […]

यो पनि पढ्नुहोस

जब गोरु भीडतिर गयो, भयो मान्छेहरुको भागा भाग – तीन जना घाइते (फोटो फिचर)

१ माघ, काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् । तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत […]

यो पनि पढ्नुहोस

प्रताप दाश र रचना रिमालको स्वरमा ‘माया तिरिरीरी’ सार्बजनीक (भिडियो )

काठमान्डौ– हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईको अर्को नयाँ गीत ‘माया तिरिरीरी ‘ आज माघ एक गते आफ्नो जन्मदिनको अबसर पारेर सार्वजनिक गरेका छन। गीतकार अंम्गाईले राधा र कृष्ण्को प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारीत उक्त गीत Enakshi Entertaintmet YouTube Channel मार्फत […]

यो पनि पढ्नुहोस

आज माघेसंक्रान्ति अर्थात माघ १ गते, हलेसि महादेवकाे दर्शन स्वरुप ॐ लेखी एक सेयर गर्दै हेर्नुहाेस् आजको राशीफल

  वि.सं.२०७७ साल माघ ०१ गते, बिहीबार, ईश्वी सन् २०२१ जनवरी १४ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा,०६ घडी १२ पला,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण,५८ घडी ११ पला । योग–बज्र,४१ घडी १६ पला,बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त सिद्धि […]

यो पनि पढ्नुहोस